काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा गरेका विभिन्न नयाँ कर तथा शुल्क आजदेखि कार्यान्वयनमा आएका छन्। नयाँ व्यवस्थाअनुसार शिक्षा, स्वास्थ्य, विद्युत, राइड सेयर सेवा, सेयर तथा घरजग्गा कारोबारलगायत विभिन्न क्षेत्रमा करको दायरा विस्तार गरिएको छ। आजदेखि निजी विद्यालय तथा शैक्षिक संस्थाले विद्यार्थीबाट लिने भर्ना, मासिक, परीक्षा तथा अन्य सबै शुल्कमा ३…