६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना सक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना संक्रमितको मृत्यु भइरहेको छ । भदौ सुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले…