६ माघ २०८२, मंगलबार | January 21, 2026

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको शपथग्रहण शुक्रबार

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको शपथग्रहण भोलि ९शुक्रबार० हुने भएको छ । सुदुरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ भोली लिने गरी कार्यक्रम तय गरिएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एक महिना अघि नेकपा…