७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धरान । धरानस्थित वीपी प्रतिष्ठानमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको शुक्रबार बिहान ३ः१४ बजे मृत्यु भएको हो । कोशी अस्पतालबाट रिफर भएर वीपी प्रतिष्ठान पुगेकी ती महिलामा ५६ वर्षीया महिलालाई अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । उनलाई भदौ ९ गते कोरोना संक्रमण पुष्टि…