६ माघ २०८२, मंगलबार | January 21, 2026

सुदुरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिदैँ, नागरिक उन्मुक्तिले निर्णय नलिदाँ रावल अप्ठयारोमा

धनगढी । सुदुरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने भएका छन । संविधानको धारा १६८ को उपधारा (२) बमो जिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन । प्रदेश सभा सचिवालयका सुचना अधिकारी युवराज जैशीका…