४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

मकवानपुरमा बिहीबार १० प्रहरीसहित ३७ जनामा कोरोना पुष्टि

हेटौंडा । मकवानपुरमा बिहीबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा १० जना प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा यति ठूलो संख्यामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा हेटौंडा उपमहानगर क्षेभित्रका…