२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बाबुरामले भने, ‘प्रधानमन्त्री चीन भ्रमणमा सतही आतिथ्य सत्कार र तिर्थाटनमा सीमित’

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा सतही अतिथि सत्कारमा रमाएको आरोप लगाएका छन् । नेपाल यतिवेळा आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको बेला प्रधानमन्त्रीको चीन भ्रमण आसेपासेको प्रशंशामा रमाएर बसेको आरोप पनि लगाएका छन । उनका अनुसार प्रधानमन्त्रीले तिर्थाटन जान…