६ माघ २०८२, मंगलबार | January 20, 2026

काठमाडौं महानगर प्रमुख बालेनले भेटे प्रधानमन्त्री प्रचण्डलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उनीहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा छलफल भएको छ। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए । काठमाडौंका…