५ माघ २०८२, सोमबार | January 19, 2026

सुदुरपश्चिममा भूकम्प, भारतको नयाँ दिल्लीसम्म हल्लायो

काठमाडौं । नेपालको सुदुरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर गएको भूकम्पको बाँके, बर्दियामा समेत धक्का महसुस भएको स्थानीयले बताएका छन् । दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ  । भुकम्पको केन्द्रबिन्दु बाजुराको मौला आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।…