१७ भदौ २०८३, बुधबार | September 2, 2026

आज २१० औँ भानु जयन्ती मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर-घरमा लयसाथ पाठ गरिन्छ । पृथ्वीनारायण…