काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगीनी सीता दाहालको निधनप्रति दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै दाहालको निधन भएको खबरबाट मर्माहत भएको जनाएका हुन् । मोदीले परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई शिरशान्ति मिलोस भनि प्राथना गरेका छन् । https://twitter.com/narendramodi/status/1679027203777134592