३१ भदौ २०८३, बुधबार | September 16, 2026

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमबारे विभिन्न राजनीतिक दलका नेताहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्रतिक्रिया दिँदै उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति रहबर अन्सारीले नवीनतम विषयवस्तु समेटिएकाले नीति तथा कार्यक्रम प्रगतिशील रहेको…