काठमाडौँ । वैदेशिक रोजगार विभागले कामदार पठाउने इजाजत प्राप्त संस्थाहरुलाई श्रम संसार एपमा जोडिन निर्देशन दिएको छ । विभागले एक सूचना जारी गरी सो निर्देशन दिएको हो । यही वैशाख २५ गते सूचना जारी गर्दै विभागले राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेपश्चात् सोही विवरण श्रम संसार एपमा समेत प्रकाशन गर्नुपर्ने निर्देशन दिएको छ । वैदेशिक…