३० पुस २०८२, बुधबार | January 14, 2026

आज कुकुर तिहार र लक्ष्मीपूजा

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै छ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसैले बिहान कुकुर तिहार मनाइँदै छ भने साँझ लक्ष्मीको पूजा गरिनेछ । घरघरमा…