३० पुस २०८२, बुधबार | January 14, 2026

नेपालमा गाँजा व्यवसायका लागि नियमावली बनाउन माग

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले २०२० मा गाँजालाई उपयोग योग्य वनस्पतिको रूपमा राखेपछि नेपालमा पनि गाँजा खेतीको बैधानिक सम्भावनाहरुको खोजि थालिएको छ । नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा “नेपालमा गाँजा खेतीको वैधानिकिकरण : सम्भावना र चुनौती” विषयमा बहुसरोकारवालापक्षसँग परामर्श गर्दै गाँजाको बैधानिक व्यवसायको खोजि सुरु गरिएको हो…