काठमाडौं । नेपाली कांग्रेसले आज मधेश प्रदेशको राजधानी जनकपुरधाममा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा हुने प्रतिज्ञा सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिने कार्यक्रम तय भएको हो । प्रतिज्ञा सभामा कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा…