३१ भदौ २०८३, बुधबार | September 16, 2026

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जस्ताको तस्तै पुनः जारी गर्न सरकारले दबाब दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जस्ताको त्यस्तै पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार “संवैधानिक परिषद् (पहिलो संशोधन)…