वेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको दुर्घटनामा परेको जहाजको ब्ल्याकबक्स फेला परेको छ । ब्ल्याकबक्स फेला परेसँगै दुर्घटनाको कारण पत्ता लाग्ने विश्वास बढेको छ । कुनै पनि जहाज दुर्घटनामा पर्दा जहाजभित्र रहने अति संवेदनशील ब्ल्याकबक्समा नै टावर र पाइलटबीचको संवाद संरक्षित रहेको हुन्छ । यसैगरी जहाज दुर्घटनामा ज्यान गुमाएका अन्तिक एक जनाको शव…