१२ पुस २०८२, शनिबार | December 28, 2025

झापाको मेचीनगरमा एमाले विजयी

झापा । मेचीनगर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे । यसैगरी, उपप्रमुख पनि एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भइन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश…