१२ पुस २०८२, शनिबार | December 28, 2025

तिलोत्तमा मतगणना अपडेट : गठबन्धनले मतान्तर बढाउँदै , उपप्रमुखमा एमालेको जित निश्चित

बुटवल । रुपन्देहीको तिलोत्तमामा नेकपा एमाले र गठबन्धन बिच रोमाञ्चित यात्रा जारी रहेको छ । अधिकांश पालिकाहरुमा मतगणना सकिएर जन प्रतिनिधिहरुले पदबहाली गरि सक्दा पनि तिलोत्तमामा भने अझैसम्म मतगणना जारी रहेको छ । आईतबार बिहान सम्म अग्रस्थानमा रहेका नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार मोहन चापागाईंलाई पछि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका…