११ पुस २०८२, शुक्रबार | December 26, 2025

संगठन भित्र गैरव्यावसायिक आचरण र व्यवहार सह्य हुँदैनः नवनियुक्त प्रहरी महानिरीक्षक सिंह

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गर्ने बताएका छन् । प्रहरी प्रशासनमा आर्थिक पारदर्शिता कायम र जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल हुने उनले समेत उनले जनाए । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा…