२३ भदौ २०८३, मंगलबार | September 8, 2026

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका तथा बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्पसहित सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले विपद्को खोज तथा उद्धार, राहत, पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणलाई प्रभावकारी बनाउने गरी…