७ पुस २०८२, सोमबार | December 22, 2025

एमसीसीको विरोधमा बुधबार नेपाल बन्द आह्वान (विज्ञप्तिसहित)

काठमाडौं । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा ६ राजनीतिक दलले बुधबार नेपाल बन्दको आह्वान गरेका छन् । पाँच कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबारका लागि नेपाल बन्दको घोषणा गरेको हो । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी…