६ पुस २०८२, आइतबार | December 22, 2025

बुटवलमा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते

बुटवल । बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ मिलनचोकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एकजना गम्भीर घाइते भएका छन । तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल आज बिहान करिब चार बजे बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ मिलनचोकमा अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका-९ हात्तीबजारका २० वर्षीय प्रेम…