२ पुस २०८२, बुधबार | December 18, 2025

माओवादी महाधिवेशन : केन्द्रीय कमिटीको निर्वाचनको तयारी गरिँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेसनबाट नयाँ नेतृत्व चयनको लागि निर्वाचन गर्ने तयारी थालिएको छ । सुरुमा राष्ट्रिय सम्मेलन भनिएपनि सम्मेलन उदघाटनको अघिल्लो दिन महाधिवेशनमा रुपान्तरण गरेको माओवादी केन्द्रले नयाँ नेतृत्व चयनको लागि निर्वाचन समिति गठन गर्दै निर्वाचनको कार्यातालिका सार्वजनिक गर्ने तयारी गरेको हो । माओवादीको महाधिवेशनको आज पाँचौ दिनको बन्दसत्रले…