२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

पोखरा महानगरमै छन् प्रहरी र कानून अधिकृत, सेक्युरिटी गार्ड र सल्लाहकार झिकाएर लाखौं स्वाहा

पोखरा । पोखरा महानगरपालिकासँग हाल २८ जना नगर प्रहरी छन् । २९ जनाको दरबन्दी रहेकोमा केही समयअघि एकजनाको अवकास भएपछि २८ जनाले काम गर्दै आएका छन् । उनीहरुको प्रमुख काम नगरभित्र शान्ति सुरक्षा कायम गर्ने र आवन्छित क्रियाकलाप हुनबाट रोक्ने हो । तर पोखरा महानगरपालिकाले आफ्नै नगरप्रहरी हुँदा हुँदै बाहिरबाट सेक्युरिटी गार्ड ल्याएर गेटको सुरक्षा…