२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

आज दुर्गा प्रसाईँलगायतले संसद् भवन अगाडि प्रदर्शन गर्ने



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले काठमाडौंको नयाँ वानेश्वर (संघीय संसद् भवन अगाडि)मा प्रदर्शन गर्न लागेको हो ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुँदै देशका विभिन्न सहरमा प्रदर्शन गरिसकेको छ । सो महाअभियानले आर्थिक अन्याय र बेथितिविरुद्ध काठमाडौँमा पनि प्रदर्शन गर्न लागेको प्रसाईँले जानकारी दिएका छन् ।

नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखसम्मको ऋण मिनाहा गर्नुपर्ने लगायतका १३ बुँदे माग महाअभियानको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ८ : २६ बजे

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ