खजुरा । ३ पटक बिभिन्न बहाना बनाएर म्याद थप गरिसकेको ठेकेदार कम्पनीले कालोपत्रेको काम सुरु गरेपनि बाँकेको खजुरामा गरिएको कालोपत्रे १५ दिन नपुग्दै भत्किन थालेको छ । २०७४ सालमा ठेक्का सम्झौता भएको बाँकेको खजुरा खण्डको १८ सय मिटर सडक पहिलो लियर्सको कालोपत्रे सम्पन्न नहुँदै भत्किन थालेको हो । ठेक्का सम्झौता भएदेखि ३ पटक म्याद थप…