काठमाडौं । न्यायापालिकामा सुधारका लागि नेपाल बार एसोसिएसन कात्तिकदेखि चरणबद्ध आन्दोलनमा छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचार अन्त्यका लागि गोला प्रणाली लागू गर्ने र भविष्यमा अटोमेसनबाट पेसी तोक्ने सुझावसहितको हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न नमानेको भन्दै बारले सुधारमा जबरा बाधक रहेको निष्कर्ष निकाल्दै उनको राजीनामा मागेका आन्दोलन गरिरहेको छ । आन्दोलन…