१३ पुस २०८२, आइतबार | December 28, 2025

एमसीसीबारे धारणा बनाउन सत्ता गठबन्धनले बनायो तीन सदस्यीय कार्यदल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रावधानबारे अध्ययन गर्न सत्ता गठबन्धनले तीन सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमसीसीको विरोध भएसँगै यसका प्रावधान बारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको हो । अध्ययन कार्यदलमा सरकारकातर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् भने गठबन्धनका…