२७ श्रावण २०८३, बुधबार | August 13, 2026

महरा समानुपातिकबाट आउट, के लड्लान् त प्रत्यक्ष निर्वाचन ?

बुटवल। लगातार हरेक निर्वाचनमा प्रत्येक्ष निर्वाचनमा टिकट पाईरहेका र हरेक पटक सत्ताको महत्वपूर्ण जिम्मेवारीमा रहँदै आएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीमा राखिएपनि पछि आएर हटाइएको छ । समानुपातिक सूचीमा १ नम्बरमा राखिएको महराको नाम समानुपातिक सूचीबाट हटाइएको माओवादी केन्द्रले जनाएको छ । उनकै आग्रहमा नाम हटाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय…