१२ पुस २०८२, शनिबार | December 27, 2025

बैतडी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो, चालकको पनि मृत्यु

बैतडी । बैतडीमा जन्ती बोकेको जिी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जीप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका…