९ पुस २०८२, बुधबार | December 24, 2025

माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, पाँच जना घाइते

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-५ जयपुरमा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घर लिपपोत गर्नका लागि माटो लिन गएकी प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो । उनकी आमासहित पाँच जना भने घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई…