९ पुस २०८२, बुधबार | December 24, 2025

कोरोनाका ७७६ नयाँ संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौं । सोमबार देशभर कोरोना भाइरसका ७७६ जना नयाँ संक्रमित थपिएका छन् । १० हजार ८६४ जनामा गरिएको परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ६७३ जनामा संक्रमण पुष्टि भएको १०३ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५०१ जना निको…