९ पुस २०८२, बुधबार | December 24, 2025

१० बुँदे कार्यन्वयन सहजिकरण कार्यदलको संयोजकबाट भिम रावलको राजीनामा, बैठकमा ५ पृष्ठको फरकमत दर्ता

काठमाडौं । एमाले विवाद मिलाउन बनाईएको १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट नेकपा एमालेका उपाध्यक्ष एवं कार्यदलका संयोजक भीम रावलले राजीनमा दिने घोषणा गरेका छन् । रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिने घोषणा गरेका हुन् । रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको बताए…