भरतपुर । एमालेका प्रतिनिधिहरुको विरोधपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतसंकेतका विषयमा विवाद भएपछि मतगणना नै रोकिएको हो । वडा नं. को गणना जारी रहँदा एक मतपत्रमा रहेको स्वास्तिक छापको संकेतलाई सदर या बदर गर्ने भन्ने विषयमा दलका प्रतिनिधिहरुले आपत्ति जनाएका थिए । एमालेले सूर्य चिन्हमा लगाइएको छाप मधुरो देखिएका कारण त्यसलाई बदर गरिएपछि…