३० बैशाख २०८३, बुधबार | May 13, 2026

पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुल्यो

चितवन । अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएकोमा अहिले उक्त पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार पनि उक्त स्थानमा पहिरो खस्दा रातभर बाटो अवरुद्ध भएको थियो । शनिबार बेलुका ७:४० बजे खसेको पहिरो आइतबार…