३० बैशाख २०८३, बुधबार | May 13, 2026

बीस दिनमा विपद्का घटनाबाट १८ जनाको मृत्यु, २८ करोडभन्दा बढीको आर्थिक क्षति

काठमाडौं । वर्ष २०७९ सुरु भएपछिको २० दिनमा देशभर विपद्का घटनामा परी १८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाले यस वर्षको पहिलो २० दिनमा २८ करोड २२ लाख ६४ हजार १०० रुपैयाँ बराबरको आर्थिक क्षति गरिसकेको छ । वैशाख १ देखि २० गतेसम्मको अवधिमा देशभर ३४६…