८ पुस २०८२, मंगलबार | December 23, 2025

भलिबल खेलाडीको दशैँ : एनभीए विजेताको उत्सव, केहीको खल्लो

काठमाडौं । नेपालीको महान् चाड बडादशैँ भित्रिसकेको छ । यतिबेला बडादशैँको हर्ष र उल्लास छाएको छ । आफ्ना इष्ट मित्र, घर परिवारबाट टाढा रहेकाहरूको एकै समयमा भेट हुने पर्वसमेत हो दशैँ । महान् चाड दशैँबाट नेपाली खेलकुद क्षेत्र अक्षुतो रहने कुरै भएन । अझ नेपालको राष्ट्रिय खेल भलिबल त्यसबाट टाढा रहनै सक्दैन । ८ जेठ…