काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतको बिहार तथा आसपासतिर रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । जसकारण आइतबार बिहान प्रदेश १, २ तथा बाग्मती प्रदेशमा बदली भएको जनाएको छ । प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार…