काठमाडौं । जब जब चाडपर्व लाग्छ तब बजारमा अनुगमनको खबर सुनिन्छ । खासगरी नेपालीको महान चाड दशैं, तिहार छठ पर्वका बेला बजार अनुगमन भएकाे देखिन्छ । अरुबेला निर्वाध चलिरहेका पसलमा दशैंका बेला हुने अनुगमनमा अखाद्य वस्तु भेटिने, बढी मूल्य लिएको, कही कही त पसल नै दर्ता नगरेको पनि भेटिने गरेको छ । अनि आम जनस्तरबाट…