६ पुस २०८२, आइतबार | December 21, 2025

पूर्व मुख्यमन्त्री पोखरेल विरुद्दको अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको माओवादी केन्द्रको आरोप

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल सहित ४ जना विरुद्ध प्रदेशसभा सदस्य बिमला खत्री वलीले दिएको उजुरी दर्तामा प्रहरीले आनाकानी गरेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताएका छन् । सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको उजुरीका विषयमा प्रहरीले कारवाही अगाडि नबढाएको बताए । उनले प्रहरीले उजुरी रोक्न खोजेको आरोप लगाउँदै प्रहरीले निहु…