६ पुस २०८२, आइतबार | December 21, 2025

युवाकवि मोतीराम भट्ट साहित्य पुरस्कार पुरुषोत्तम पाण्डेयलाई

बुटवल । नव जागृति पुस्तकालय बुटवलले साहित्यकार पुरुषोत्तम पाण्डेयलाई एक कार्यक्रमबिच नगद सहित पुरस्कृत तथा सम्मान गरेको छ । पुस्तकालयले युवाकवि मोतिराम भट्टको १५६ औँ जन्मजयन्तीको अवसरमा युवाकवि मोतीराम भट्ट साहित्य पुरस्कार २०७८ द्वारा पाण्डेयलाई रु. पाँच हजार पाँच नगदसहित सम्मान गरेको हो । पुस्तकालयले नेपाली साहित्यका मूर्धन्य प्रतिभा आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट,…