काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९७ जना कोरोना संक्रमित थपिएका छन् । १५ हजार ९७९ जनामा गरिएको परीक्षणमा झण्डै १९ सय नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैअवधिमा १७४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै २० जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म १० हजार ८५८…