२९ मंसिर २०८२, सोमबार | December 16, 2025

रुपन्देहीको नेपाल पक्षीय एमालेले भन्यो – ‘पार्टी बचाउन अध्यक्ष ओलीले राजीनामा दिनु पर्छ’

बुटवल। नेकपा एमाले नेपाल पक्ष रुपन्देहीले पार्टी एकता कायम गर्न र पार्टी जोगाउन अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने निष्कर्ष निकालेको छ । नेकपा एमालेको नेपाल पक्षीय रुपन्देही जिल्ला कमिटीको शनिबार बसेको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले अध्यक्ष ओलीलाई राजीनामा दिनका लागि पार्टी जिल्लको…