काठमाडौं । विघटित एमाले कार्यदलको आईतबार डाकिएको एमाले बैठक स्थगित गर्ने आग्रहलाई एमाले अध्यक्ष केपी ओलीले अस्विकार गरेका छन् । अध्यक्ष ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले यसअघिनै विघटन गरेको कार्यदलका सदस्यहरु आईतबार बिहानको स्थायी कमिटीको बैठक स्थगित गर्न अनुरोध गर्न ओली निवास बालकोट पुगेका थिए । कार्यदलका ८ जना नेताहरु ओली निवास पुगेका थिए…