२ पुस २०८२, बुधबार | December 17, 2025

कोरोना अपडेट : २९०५ संक्रमित थपिए, १६०६ संक्रमणमुक्त, १८ जनाको मृत्यु

काठमाडौं । बुधबार थप २ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको संख्या बढेर २ हजार ९०५ जना पुगेको हो । मंगलबार २३९८ जनामा संक्रमण पुष्ति भएको थियो । मन्त्रालयका अनुसार ८ हजार १०८ पीसीआर परीक्षण गर्दा २ हजार १० जनामा र ४…