१ पुस २०८२, मंगलबार | December 17, 2025

एमाले कार्यकर्ताले प्रधानन्यायाधीशको पुत्ला जलाए

काठमाडौं । नेपालमा पहिलो पटक सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पुत्ला जलेको छ । यस अघि सर्वोच्चबाट आएको फैसलाको विरोध जनाईएपनि पुत्ला नजलाईएकोमा एमालेको ओली समर्थक कार्यकर्ताहरुले राजधानी काठमाडौंमा प्रधान न्यायाधिश चोलेन्द्र शम्शेर जबराको पुत्ला जलाएका छन् । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिए लगत्तै सडमा उत्रिएका ओली…