बुटवल । आईतवार सांझ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ सिमानगरकी १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बुटवल उपमहानगर पालिका वडा नं ११ का आफन्त पर्ने ५९ वर्षीय पुरुषले तिलोत्तमा-३ सीमानगरकी ति युवतीलाई बलात्कार गरेको प्रहरीले बताएको छ । बालिकालाई मिठाई खान जाने प्रलोभन देखाएर चिनजानका छिमेकीले नजिकैको तिनाउ खोलामा लगेर बलात्कार गरेको प्रहरी…