नेपालगन्ज । संघीय सरकारको बजेटबाट बन्दै गरेको बाँकेको खजुराको फोर लेन सडक ठेकेदार कम्पनीले समयमा सम्पन्न नगरेका कारण सडक किनारामा रहेका खजुराबासीहरु धुलो, हिलो र जोखिमयुक्त यात्रा गर्न बाध्य बनेका छन् । ठेक्का सम्झौता भएको ३ वर्षमा पनि खजुरा बजार क्षेत्रको १८ सय मिटर फोर लेन कालोपत्रे सहित सडक किनाराको ड्रे्नको काम सम्पन्न नगर्दा खुजुराबासी…